नियम ११क
करार सेवामा काममा लगाउँदको कार्यविधि
ऐनको दफा ८ख. को उपदफा (१)
को प्रतिबन्धात्मक वाक्यांश बमोजिम चिकित्सक वा स्वास्थ्यकर्मीलाई करार सेवामा
काममा लगाउँदा अपनाउने कार्यविधि मन्त्रालयले तोके बमोजिम हुनेछ ।